थप २,४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु | Samacharpati थप २,४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • थप २,४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

थप २,४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

थप २,४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

५ असार, काठमाडौं । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता