पहिरोले मर्स्याङ्दी नदी थुनियो, सचेत रहन आग्रह • Nepal's Trusted Digital Newspaperपहिरोले मर्स्याङ्दी नदी थुनियो, सचेत रहन आग्रह • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • पहिरोले मर्स्याङ्दी नदी थुनियो, सचेत रहन आग्रह

पहिरोले मर्स्याङ्दी नदी थुनियो, सचेत रहन आग्रह

  • शनिबार, असार ५, २०७८
पहिरोले मर्स्याङ्दी नदी थुनियो, सचेत रहन आग्रह

मनाङ, ५ असार । मनाङमा पहिरोले मर्स्याङ्दी नदी थुनिएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद लामिछानेले बताउनुभयो ।

निसेङ गाउँपालिकाको हुम्लेमा तिब्बतियन स्कुल नजिकै पहिरो आएको र करिब २ घण्टा देखि नदी थुनिएको लामिछानेको भनाई रहेको छ । नदी थुनिएको खबर प्राप्त हुनेबित्तिकै तटीय क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा रहनको लागि आग्रह गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका