गण्डकी प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिदै (लाइभ भिडियाे) – Samacharpati Samacharpatiगण्डकी प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिदै (लाइभ भिडियाे) – Samacharpati
  • होमपेज
  • गण्डकी प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिदै (लाइभ भिडियाे)

गण्डकी प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिदै (लाइभ भिडियाे)

गण्डकी प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिदै (लाइभ भिडियाे)

गण्डकी प्रदेशसभाको बैठक सुरु भएको छ । आजको बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिदै हुनुहुन्छ ।

अहिले प्रदेशसभामा कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), जसपाका दुई, जनमोर्चाका दुई र एक जना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्री नियुक्त हुँदा पनि उहँले यी सबैको गरी ३१ सांसदको समर्थन देखाएका थिए। प्रदेश सभामा नेकपा (एमाले)का २७ सांसद छन्।

आज पाेखरेलले विश्वासको मत लिन नसके प्रदेश सभा विघटनतिर जानेछ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका