असार ७ गतेदेखि बैंकका सबै शाखा खुल्ने, सेवा पूर्ण रुपमा सञ्चालन हुने | Samacharpati असार ७ गतेदेखि बैंकका सबै शाखा खुल्ने, सेवा पूर्ण रुपमा सञ्चालन हुने – Samacharpati
Samacharpati
शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
  • होमपेज
  • असार ७ गतेदेखि बैंकका सबै शाखा खुल्ने, सेवा पूर्ण रुपमा सञ्चालन हुने

असार ७ गतेदेखि बैंकका सबै शाखा खुल्ने, सेवा पूर्ण रुपमा सञ्चालन हुने

असार ७ गतेदेखि बैंकका सबै शाखा खुल्ने, सेवा पूर्ण रुपमा सञ्चालन हुने

काठ्माण्डौ, ४ असार । नेपाल बैंकर्स संघले असार ७ गते देखि बैंकका सबै शाखाहरुबाट सेवा सुचारु गर्ने जनाएको छ ।

असारबाट सरकारले निशेधाज्ञा खुकुलो पार्ने र स्मार्ट लकडाउन गर्ने बताएको छ । सरकारको यो निणर्य संगै बैंकर्स संघले पनि बैंकका सबै शाखाहरुबाट कारोबार खुला गर्ने र सेवा पूर्णरुपमा संचालन गर्ने निणर्य गरेको हो ।

कोरोना महामारीका कारण अहिले बैंकहरुले सिमित शाखाबाट न्यूनतम कर्मचारी राखेर आलोपालो सेवा दिइरहेका छन् ।

आजको ट्रेन्डिङ समाचार