कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दिउसो १ बजे | Samacharpati कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दिउसो १ बजे – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दिउसो १ बजे

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दिउसो १ बजे

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दिउसो १ बजे

काठ्माण्डौ, ४ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउसो १ बजे बस्ने भएको छ । पार्टी मुख्यालयमा बस्ने बैठकले संसोधित महाधिवेशन कार्यतालिकाको विषयमा निश्कर्ष निकालिने केन्द्रीय सदस्य किरण गिरीले बताउनुभयो ।

यसअघि हिजो बसेको बैठकमा १४ औँ महाधिवेशनको संसोधित कार्यतालिका माथि केह छलफल भएके थियो । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ । नयाँ तालिका अनुसार तल्लो अधिवेशन साउन १२ गतेदेखि गर्ने प्रस्ताव रहेको छ ।

कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशसरण महतले साउन १२ गतेदेखि स्थानीय तहको निर्वाचन सुरु गर्ने र भाद्र १६ गते महाधिवेशन सुरु गरेर १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव बैठकमा आएको जानकारी दिनुभयो ।

आजको ट्रेन्डिङ समाचार