करापुटारमा स्वास्थ्य सामाग्री सहयोगका लागि १ लाख २४ हजार बढी संकलन | Samacharpati करापुटारमा स्वास्थ्य सामाग्री सहयोगका लागि १ लाख २४ हजार बढी संकलन – Samacharpati
Samacharpati
बुधबार, साउन १३, २०७८
  • होमपेज
  • करापुटारमा स्वास्थ्य सामाग्री सहयोगका लागि १ लाख २४ हजार बढी संकलन

करापुटारमा स्वास्थ्य सामाग्री सहयोगका लागि १ लाख २४ हजार बढी संकलन

करापुटारमा स्वास्थ्य सामाग्री सहयोगका लागि १ लाख २४ हजार बढी संकलन

करापुटार, ३ असार । लमजुङको मध्यनेपाल नगरपालिका ७ करापुटारमा स्वास्थ्य सामाग्री सहयोग गर्न अभियन्ताहरुले १ लाख २४ हजार ७ सय १० रुपैया संकलन गरेका छन् ।

अभियन्ता कृष्ण बरालका अनुसार देश तथा विदेशमा रहनुभएका महानुभावहरुले सहयोग गर्ने क्रम जारी रहेको बताउनुभयो । उक्त सहयोग मा करापुटार सेवजा समाज कतारले ५६ हजार सहयोग गरेको छ, त्यस्तै सविता घिमिरे २ हजार, चन्द्र भुजेल २ हजार, पुकार रशाइलि २ हजार, दिपिन भुजेल २ हजार, चोलेन्द्र पौडेल २ हजार, घनश्याम रिजाल २ हजार, झविन्द्र आचार्य ५ हजार, विकाश गोतामे ३ हजार, मनु रशाइली २ हजार, अशोक जमरकट्टेल ५ हजार, ध्रुव नेपाली ३ हजार १ सय ५५, राजेन्द्र रशाइली २ हजार ५ सय, राजेन्द्र काफ्ले पाल्पाली ५ हजार, किरण विश्वकर्मा २ हजार, इन्द्रकान्त घिमिरे २ हजार ५ सय, सृजना रेग्मी घिमिरे २ हजार, इन्द्र बिजि १ हजार ५ सय, खेम गुरुङ १ हजार ५ सय ५, कृष्णराज अधिकारी २ हजार, सुनिता घिमिरे ३ हजार, महेन्द्र श्रेष्ठ १५ हजार र कृष्ण परियार २ हजार ५ सय ५० सहयोग गर्नुभएको बताइएको छ ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता