पाेखराकाे नदिपुरमा सडक भासियाे, ट्रक फस्याे • Nepal's Trusted Digital Newspaperपाेखराकाे नदिपुरमा सडक भासियाे, ट्रक फस्याे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पाेखराकाे नदिपुरमा सडक भासियाे, ट्रक फस्याे

पाेखराकाे नदिपुरमा सडक भासियाे, ट्रक फस्याे

  • बुधबार, असार २, २०७८
पाेखराकाे नदिपुरमा सडक भासियाे, ट्रक फस्याे

पोखराको नदिपुरमा बनाउदै गरेको सडक भासिएर एउटा ट्रक फसेको छ ।

ना ८ ख २४२३ नम्बरको मालबाहक ट्रक फसेको तस्बिर नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठले सामाजिक सञ्जालमा राख्नुभएको छ । “झरिको कहर : पोखरा-३ नदीपुर प्रहरी बिट अगाडि ना ८ ख २४२३ नम्बरको मालबाहक ट्रक सडकमै भासिएको अवश्था” श्रेष्ठले फेसबुकमा लेख्नुभएको छ ।
truck in nadipur1
फाेटाे : दिपेन्द्र श्रेष्ठकाे फेसबुक

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका