मिदिमखोलामा फँसेका ९ जनाको उद्दार • Nepal's Trusted Digital Newspaperमिदिमखोलामा फँसेका ९ जनाको उद्दार • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मिदिमखोलामा फँसेका ९ जनाको उद्दार

मिदिमखोलामा फँसेका ९ जनाको उद्दार

  • बुधबार, असार २, २०७८
मिदिमखोलामा फँसेका ९ जनाको उद्दार

करापुटार, २ असार । अविरल वर्षासंगै अचानक बाढी आउदा लमजुङको मध्येनेपाल नगरपालिकामा मिदिम खोलामा फसेका ९ जनाको उद्दार गरिएको छ ।

खेतको काम गर्न गएका उनिहरु हिजो देखि उक्त ठाउँमा फसेको नगरपालिकाका मेयर रमेश पाण्डेले जानकारी दिनुभयो । उनिहरुलाई एक्साभेटरको सहयोगमा उद्दार गरिएको पाण्डेले जानकारी दिनुभयो ।

उद्दारपछि मेयर पाण्डेले उनिहरुलाई केहि नगद सहयोग पनि गर्नुभएको छ ।
midim bata uddar2

midim bata uddar1

midim bata uddar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका