नेता झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिँदै | Samacharpati नेता झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिँदै – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • नेता झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिँदै

नेता झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिँदै

नेता झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिँदै

काठमाडौं, २ असार । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिँदै छ ।

खनाललाई बुधबार दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको हो । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा गरिने बताइएको छ । ज्वरो र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि गत सोमबार खनाललाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

खनाललाई यसअघि कोरोना संक्रमण पनि भएको थियो ।

आजको ट्रेन्डिङ समाचार