मेलम्चीको होटलमा फसेका २ सहित नौको उद्धार | Samacharpati मेलम्चीको होटलमा फसेका २ सहित नौको उद्धार – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • मेलम्चीको होटलमा फसेका २ सहित नौको उद्धार

मेलम्चीको होटलमा फसेका २ सहित नौको उद्धार

मेलम्चीको होटलमा फसेका २ सहित नौको उद्धार

मेलम्ची । मेलम्ची खोलामा आएको बाढीेमा फसेका नौ जनाको उद्धार गरिएको छ ।

नेपाली सेनाको हेलिकप्टरले मेलम्ची बजारको एक होटलमा फसेका २ सहित अन्य ७ जनाको उद्धार गरेको हो । उद्धार गरिएकामध्ये ४ जना घाइते अवस्थामा रहेकाले उनीहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ ।

जिल्ला प्रशासनले दिएको जानकारी अनुसार बाढीमा फसेका नौ मध्ये घाइते चार जनालाई कैलाश एयर र श्री एयर मार्फत उपचारका लागि काठमाडौं ल्याएइको हो ।

आजको ट्रेन्डिङ समाचार