गृह मन्त्रालयमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक | Samacharpati गृह मन्त्रालयमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • गृह मन्त्रालयमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक

गृह मन्त्रालयमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक

गृह मन्त्रालयमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक

काठमाडौं । लगातारको अविरल वर्षाले देशका विभिन्न ठाउँबाट अप्रिय समाचारहरु आईरहेका छन् । पहाडी जिल्लाहरुमा बाढी पहिरो र तराइका जिल्लाहरुमा डुबानको खतरा हुन्छ । यसैबीच गृह मन्त्रालयमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बसिरहेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा ठुलो जनधनको क्षति भएपछि कार्यकारी समितिको बैठक शुरु भएको हो ।

विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खगराज अधिकारी, राष्ट्रिय विपद् न्युनिकरण तथा व्यवस्थापन समितिका पदाधिकारी, गृह सचिब लगायतको उपस्थिती रहेको छ ।

आजको ट्रेन्डिङ समाचार