खहरे खोलाले बगाएर महिलाको निधन भएको घटना प्रति सांसद बरालद्धारा शोक व्यक्त • Nepal's Trusted Digital Newspaperखहरे खोलाले बगाएर महिलाको निधन भएको घटना प्रति सांसद बरालद्धारा शोक व्यक्त • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • खहरे खोलाले बगाएर महिलाको निधन भएको घटना प्रति सांसद बरालद्धारा शोक व्यक्त

खहरे खोलाले बगाएर महिलाको निधन भएको घटना प्रति सांसद बरालद्धारा शोक व्यक्त

  • बुधबार, असार २, २०७८
खहरे खोलाले बगाएर महिलाको निधन भएको घटना प्रति सांसद बरालद्धारा शोक व्यक्त

पोखरा । कास्कीको माछापुच्छे गाउँपालिका १ स्थित उपल्लोघाचोक (टुसे) मा खहरेखोलाले बगायर स्थानिय ४८ बर्षीया लिला विक (परियार) को मंगलबार निधन भएको घटना प्रति गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले दुःख व्यक्त गरेका छन्।

बुधबार शोक विज्ञेप्ति प्रकासित गर्दै सांसद बरालले आफ्नो घर नजिकै खहरेखोलाले बगायर विकको निधनको घटनाले आफु निकै मर्माहित भएको जनाए । सांसद बरालले उनको मृतआत्मको चिर शान्तिको कामना सहित परिवारजनमा हार्दिक समवेदन समेत व्यत्त गरेका छन्। साथै उनले गरिव तथा विपन्न परिवारकी विकको परिवारलाई उचित राहात उपलब्ध गराउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

बर्षादको समयमा सचेत र सजग रहन सांसद बरालले जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका