इजरायलले गर्‍याे हवाइ हमला | Samacharpati इजरायलले गर्‍याे हवाइ हमला – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • इजरायलले गर्‍याे हवाइ हमला

इजरायलले गर्‍याे हवाइ हमला

इजरायलले गर्‍याे हवाइ हमला

एजेन्सी । इजरायलमा नयाँ सरकार गठन भएलगत्तै प्यालेस्टाइनबाट भएको शंकास्पद बेलुन हमलापछि इजराईले पनि हवाई हमला गरेको छ ।

प्यालेस्टाईनी भुमीबाट गाजा क्षेत्रमा केही शंकास्पद बेलुन पठाएपछी त्यसको बदलामा इजरायलले हवाई हमला गरेको हो । इजरायलले गरेको हवाई हमलाका कारण गाजाको १० स्थानमा भीषण आगलागी भएको छ ।

यो हमलासंगै इजरायल र प्यालेस्टाइनविचको युद्धविराम तोडिएको छ भने मध्यपूर्वमा फेरी संघर्ष चर्कने अनुमान गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार