गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेललाई नियुक्ति गर्ने तयारी | Samacharpati गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेललाई नियुक्ति गर्ने तयारी – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेललाई नियुक्ति गर्ने तयारी

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेललाई नियुक्ति गर्ने तयारी

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेललाई नियुक्ति गर्ने तयारी

राजनीतिक किचलोका बीच गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुने भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेकी हुन ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । कांग्रेस सांसद बिन्दुकुमार थापाले अबको डेढ घण्टाभित्र सपथ हुने भन्दै प्रदेश प्रमुखको कार्यालयबाट जानकारी आएको बताए । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डि अर्यालले फोन गरेर तयारी गर्न भनेको पनि थापाले बताए ।

आजको ट्रेन्डिङ समाचार