बहुमत सदस्य लिएर मुख्यमन्त्रीमा पोखरेलको दावी | Samacharpati बहुमत सदस्य लिएर मुख्यमन्त्रीमा पोखरेलको दावी – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • बहुमत सदस्य लिएर मुख्यमन्त्रीमा पोखरेलको दावी

बहुमत सदस्य लिएर मुख्यमन्त्रीमा पोखरेलको दावी

बहुमत सदस्य लिएर मुख्यमन्त्रीमा पोखरेलको दावी

कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

कांग्रेस सांसद बिन्दुकुमार थापाका अनुसार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेर दावी पेश गरेको बताए । ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएको उनले बताए ।

आजको ट्रेन्डिङ समाचार