प्रधानमन्त्री ओलीले दिउँसाे चार बजे सम्बाेधन गर्ने | Samacharpati प्रधानमन्त्री ओलीले दिउँसाे चार बजे सम्बाेधन गर्ने – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • प्रधानमन्त्री ओलीले दिउँसाे चार बजे सम्बाेधन गर्ने

प्रधानमन्त्री ओलीले दिउँसाे चार बजे सम्बाेधन गर्ने

प्रधानमन्त्री ओलीले दिउँसाे चार बजे सम्बाेधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । उहाँले अहिले दिँउसाे चार बजे सिंहदरबारबाट राष्ट्रका नाममा सम्बाेधन गर्नुहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएकाे छ ।

नेपालकाे संविधानअनुसार प्रत्येक जेठकाे १५ गते बजेट ल्याउने प्रावधान भए पनि गएकाे जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि अध्यादेशमार्फत बजेट ल्याउने सरकारकाे तयारी छ । यद्यपि विभिन्न क्षेत्रका विज्ञले अध्यादेशमार्फत बजेट ल्याउन नहुने र ल्याए पनि कामचलाउका रूपमा ल्याउनु पर्ने बताउँदै आएका छन् ।

आजको ट्रेन्डिङ समाचार