काठमाण्डौमा फेरि बर्ड फ्लु सङ्क्रमण | Samacharpati काठमाण्डौमा फेरि बर्ड फ्लु सङ्क्रमण – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • काठमाण्डौमा फेरि बर्ड फ्लु सङ्क्रमण

काठमाण्डौमा फेरि बर्ड फ्लु सङ्क्रमण

काठमाण्डौमा फेरि बर्ड फ्लु सङ्क्रमण
प्रतिकात्मक तस्बिर

काठमाण्डौ । काठमाण्डौमा फेरि बर्ड फ्लु सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डाैकाे कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा पालिएका टर्कीमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको हो ।

बर्ड फ्लु सङ्क्रमण पुष्टि भएसँगै त्यस क्षेत्रमा टर्की नस्ट गर्न बिहानैदेखि टोली खटाइएको पशु सेवा विभागले जनाएको छ । केन्द्रीय प्रयोगशालामा आरटी पीसीआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले जानकारी दिनुभयो ।

आजको ट्रेन्डिङ समाचार