लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प | Samacharpati लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प

लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प

लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प

लमजुङकाे भुलभुले केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो । भूकम्पबाट मानवीय क्षति नभएको र केही कच्ची घरहरु चर्किएको जानकारीमा आएको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार