कोरोना जितेकै हो चीनले? | Samacharpati कोरोना जितेकै हो चीनले? – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८

कोरोना जितेकै हो चीनले?

कोरोना जितेकै हो चीनले?

एजेन्सी। संसारका थुप्रै देश यतिखेर कोरोनाको दोस्रो लहरबाट आक्रान्त छन्, चीन भने निस्फिक्री उन्नतिपथमा लागेको देखिएको छ।

चिनियाँ नागिरक सामान्य जीवन बिताइरहेका छन्। कोरोनाको नयाँ संक्रमण त्यहाँ देखिएको छैन। कोरोनाको पहिलो घटना चीनको वुहानमा फेला परेको बताइन्छ, तर त्यो विशाल मुलुकले सारा संसारलाई दुःख दिइरहेको यो महामारीबाट कसरी मुक्ति पायो, सबैका निम्ति अचम्मको कुरा हुन पुगेको छ।

आजको ट्रेन्डिङ समाचार