डीभी २०२२ को नतिजा सार्वजनिक | Samacharpati डीभी २०२२ को नतिजा सार्वजनिक – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • डीभी २०२२ को नतिजा सार्वजनिक

डीभी २०२२ को नतिजा सार्वजनिक

डीभी २०२२ को नतिजा सार्वजनिक

सन् २०२२ का लागि भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार वैशाख २५ गते राति ९ः४५ बजेबाट आवेदनको नतिजा निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर प्रयोग गर्नुपर्नेछ ।

तपाईंले दिनुभएको आवेदनको नतिजा https://dvprogram.state.gov मा गएर निशुल्क हेर्न सकिनेछ, र नतिजा हेर्न आवेदन दिंदा तपाईंलाई उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ।

आजको ट्रेन्डिङ समाचार