पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई हटाएर राष्ट्रपति विद्यादेवी भण्डारीले सिता पौडेललाई नियुक्त गुर्नभएको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकको सिफारीसमा भण्डारीले पौडेललाई नियुक्त गर्नुभएको हो ।
गण्डकी प्रदेशप्रमुख संगै सुदुरपश्चिम प्रदेश प्रमुख शर्मीला कुमारी पन्तलाई पदमुक्त गरेर गंगा प्रसाद यादवलाई नियुक्त गरेको हो ।
दुवै प्रदेशमा माओवादी निकटका प्रदेश प्रमुख थिए ।