सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्यो | Samacharpati सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्यो – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्यो

सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्यो

सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्यो

सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

आइतबार ५४ अंक्ले बढेको नेप्से परिसूचक सोमबार १२ दशमलव ३६ अंकले घटेर २ हजार ६ सय ५२ अंकमा झरेको छ ।

कारोबार रकममा भने सुधार देखिएको छ । एक करोड ५९ लाख ८ हजार ४ सय ९९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १ सय ४६ रुपैयाँको सेयर कारोबार भएको छ ।

आजको ट्रेन्डिङ समाचार