नेपाल इन्जिनियरिङ कलेजमा ४३ बेडको आइसोलेसन सेन्टर | Samacharpati नेपाल इन्जिनियरिङ कलेजमा ४३ बेडको आइसोलेसन सेन्टर – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • नेपाल इन्जिनियरिङ कलेजमा ४३ बेडको आइसोलेसन सेन्टर

नेपाल इन्जिनियरिङ कलेजमा ४३ बेडको आइसोलेसन सेन्टर

नेपाल इन्जिनियरिङ कलेजमा ४३ बेडको आइसोलेसन सेन्टर

१८ वैशाख, काठमाडौं । भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजमा ४३ बेडको आइसोलेसन सेन्टर तयार भएको छ । चाँगुनारायण नगरपालिकाको निर्णयअनुसार बेडहरु तयार पारिएको कलेजका मनोहर खनालले बताए ।

उनकाअनुसार बेडहरु भवन विभागले उपलब्ध गराएको हो भने स्यानिटाइजरलगायत कलेजले उपलब्ध गराउनेछ । कलेजमा १०० बेडको आइसोलेसन सेन्टर बनाउने भनिएको छ । आवश्यकताअनुसार बेड थप गर्दै लगिनेछ ।

आजको ट्रेन्डिङ समाचार