ब्राम्हण नारी समाज पोखरा महानगरपालिका वडा न ६ बैदामको अध्यक्षमा सावित्री तिमिल्सीना चयन भएकी छन ।
समाजको सम्पन्न पहिलो अधिबेशनतथा प्रथम साधारणसभाले तिमिल्सीनाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरको हो ।
समाजकोउपाध्यसक्षमासंगिता बराल चयन भएकी छन् । यस्तै सचिवमाविनिता बराल अधिकारी, कोषाध्यक्षमा सिता पाण्डे, ससचिबमा लिला तिमिल्सीना र सह कोषाअध्यक्षमा इन्दिरा पौडेल चुनिएकी छन्।
यस्तै सदस्यहरुमा सिता देवी अधिकारी,मिठु लामिछाने, विष्णुमाया सुवेदी, सारदा लम्साल,सारदा तिमिल्सीना, अनिता बराल र सन्जु काफ्ले पहारी चयन भएका छन् ।निर्वाचितसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
निर्वाचन अघी भएको संघको साधारण सभामा उद्घाटन गर्दै ब्राम्हण समाज नेपालका केन्द्रिय कोषाअध्यक्ष पृथ्वी पौडेलले नेपालका अरु जातजातीभन्दा ब्राम्हण जाती धेरै भएतापनि सरकारको नितिनियमले गर्दा ब्रामण जातिलाई उपेक्षा गरेको बताए ।
ब्राम्हण जातिका सन्ततिले पाउने आरक्षण कोटा समेत सरकारी रवैयाकाकारण गुमाउनु परेको बताउदै सबैभन्दा दुख दिइने गरेको ऐनको दफाखारेजीको माग समेत गरेका थिए ।
कार्यबाहकअध्यक्षसावित्रीतिमिल्सीनाको सभाअध्यक्षतामाभएको कार्यक्रममा सचिब संगिता बराल र विषेश अतिथिजिल्लाअध्यक्ष रामप्रसादबास्ताकोटी लगाएतकाबक्ताहरुले ब्रामण जातलाई राज्यले गरेको बिभेद रचुनौतीकाबारेमाचर्चा गर्दै ब्रामहण जातिलाई नियन्त्रण गर्ने सरकारी रवैयाको डटेर सामनागर्ने प्रतिवद्धता जनाएका थिए।
निर्वाचन लगतै बसेको नयाँकार्यसमितिले शन्तिपहारी, गोपीमाया बराल, प्रभापौडेल सुवेदी, दुर्गा तिमिल्सीना,सुभद्राआर्चाय र तारा तिमिल्सीनालाई सल्लाहकारमामनोनित गरेको सचिबविनिताअधिकारी बरालले जानकारी दिएकी छन ।