पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस को संक्रमण पुष्टि | Samacharpati पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस को संक्रमण पुष्टि – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस को संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस को संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस को संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार