नेपाली काँग्रैस कास्कीका सभापति कृष्ण के.सीलाई पितृशोक | Samacharpati नेपाली काँग्रैस कास्कीका सभापति कृष्ण के.सीलाई पितृशोक – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • नेपाली काँग्रैस कास्कीका सभापति कृष्ण के.सीलाई पितृशोक

नेपाली काँग्रैस कास्कीका सभापति कृष्ण के.सीलाई पितृशोक

नेपाली काँग्रैस कास्कीका सभापति कृष्ण के.सीलाई पितृशोक

नेपाली काँग्रैस कास्कीका सभापति कृष्ण के.सीलाई पितृशोक परेको छ ।

उहाँका पिता हर्कबहादुर केसीको एक सय बर्षको उमेरमा निधन भएको छ ।

मादी गाउँपालिकास्थित देउमाडी ५ निवासमा आज करीब ९ बजे निधन भएको हो । उहाँको पार्थिव शरिरको आजै दिउसो १ बजे रामघाट स्थित सेती नदीको किनारमा अन्तेष्टी गरियो ।

आजको ट्रेन्डिङ समाचार