प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाए,प्रचण्डलाई आफैले फोन गरेर निम्तो गरे • Nepal's Trusted Digital Newspaperप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाए,प्रचण्डलाई आफैले फोन गरेर निम्तो गरे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाए,प्रचण्डलाई आफैले फोन गरेर निम्तो गरे

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाए,प्रचण्डलाई आफैले फोन गरेर निम्तो गरे

  • शुक्रबार, बैशाख ३, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाए,प्रचण्डलाई आफैले फोन गरेर निम्तो गरे

कसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

शनिवार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफैँले फोन गरेर सर्वदलीय बैठकको निम्तो दिएका छन् ।

‘प्रधानमन्त्रीज्यूले प्रचण्डलाई फोन गरेर भोलिको सर्वदलीय बैठकमा उपस्थितिका लागि निम्तो दिनुभएको छ,’ भने ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका