बैदामका अग्रसर दिदिबहिनीद्धारा नयाँ बर्षको उपलक्ष्यमा शुभकामना आदान—प्रदान सपन्न | Samacharpati बैदामका अग्रसर दिदिबहिनीद्धारा नयाँ बर्षको उपलक्ष्यमा शुभकामना आदान—प्रदान सपन्न – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • बैदामका अग्रसर दिदिबहिनीद्धारा नयाँ बर्षको उपलक्ष्यमा शुभकामना आदान—प्रदान सपन्न

बैदामका अग्रसर दिदिबहिनीद्धारा नयाँ बर्षको उपलक्ष्यमा शुभकामना आदान—प्रदान सपन्न

बैदामका अग्रसर दिदिबहिनीद्धारा नयाँ बर्षको उपलक्ष्यमा शुभकामना आदान—प्रदान सपन्न

अग्रसर दिदिबहिनी समुहपोखरा ६ बैदामले आउदै गरेको नयाँबर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

आउँदै गरेको नयाँबर्षले प्रत्येक नेपालीको घरदैलोमानयाँउमङ्घ र विश्वमा फैलिएको रोगबाट विश्वले चाडै मुुक्तहोस र संसारमा छरिएर रहेको प्रत्येक नेपालीको स्वास्थ्थ र दिर्घायु रहुनभन्ने उदेश्यलेउक्तकार्यक्रमको आयोजनागरिएको समुहकीअध्यक्षशान्तिपहारीले बताएकी छन । प्रमुखअतिथि संस्थाका संरक्षक तथापर्यटन ब्यबसायीप्रभापौडेल सुवेदीले नयाँबर्षले नेपाल सहित संसारमा फैलिएको कोरानाबाट छिटो भन्दा छिटो मुक्तिपाउने विश्वास गर्दै हामीहरुले नयाँबर्ष मनाउदा स्वास्थ्यलाई ख्यालगरि मनाउनआग्रह गरिन ।

समुहकीअध्यक्षशान्तिपहारीको अध्यक्षतामाभएको कार्यक्रममाउपाध्यक्षशान्तातिमिल्सीना सचिबविनिता बराल सचिब लिलातिमिल्सीनाकोषाअध्यक्ष शारदा लम्साल सकोषाअध्यक्ष संगितापहारी र सदस्यहरु जयातिवारी ,जयन्तिआर्चाय, चन्द्रकलापहारी र शोभाजलारी लगाएतकाबक्ताहरुले नयाँबर्षले प्रत्येक नेपालीहरुको ओठमा नयाँ मुस्कानको कामनागर्दैैविश्वमा फैलिरहेको कोरोना बिश्वबाट छिटै हटेरजानेविश्वास ब्यक्तगर्दै आफ्नाभनाइहरु राखेका थिए ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता