टेबलटेनिस खेलाडीहरुको लागि खेल सामाग्री प्रदान | Samacharpati टेबलटेनिस खेलाडीहरुको लागि खेल सामाग्री प्रदान – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • टेबलटेनिस खेलाडीहरुको लागि खेल सामाग्री प्रदान

टेबलटेनिस खेलाडीहरुको लागि खेल सामाग्री प्रदान

टेबलटेनिस खेलाडीहरुको लागि खेल सामाग्री प्रदान

चन्द्रगिरी नगरपालिकास्थित भकुण्डे टोलका साना टेबलटेनिस खेलाडीहरुको लागि खेल सामाग्री प्रदान

महिला सशक्तिकरण दिवसका दिन चन्द्रगिरी नगरपालिकास्थित भकुण्डे टोलका साना टेबलटेनिस खेलाडीहरुको लागि खेल सामाग्री प्रदान गरिएको छ ।

एपिएफका प्रशिक्षक एवं अखिल नेपाल टेबलटेनिस क्लबका उपाध्यक्ष राजेन्द्र दुलालको अगुवाईमा २० थान टेबलटेनिस ¥याकेट, २० थान टिसर्ट र टिटि बल छात्रा खेलाडीहरुलाई प्रदान गरिएको प्रशिक्षक एवं उपाध्यक्ष दुलालले जानकारी गराएका छन् । सो अवसरमा उक्त स्थानमा टेबल टेनिस बोर्ड राखी चन्द्रगिरीका मेयर घनश्याम गिरी र प्रशिक्षक एवं पूर्व खेलाडी समेत रहेको दुलाले टेबल टेनिस खेली उद्घाटन समेत गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार