नावालिकालाइ जबरजस्ती करणी उद्योग मुद्धाका प्रतिवादी पक्राउ | Samacharpati नावालिकालाइ जबरजस्ती करणी उद्योग मुद्धाका प्रतिवादी पक्राउ – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • नावालिकालाइ जबरजस्ती करणी उद्योग मुद्धाका प्रतिवादी पक्राउ

नावालिकालाइ जबरजस्ती करणी उद्योग मुद्धाका प्रतिवादी पक्राउ

नावालिकालाइ जबरजस्ती करणी उद्योग मुद्धाका प्रतिवादी पक्राउ

जबरजस्ती करणी उद्योग मुद्धामा २३ बर्ष को ईश्वर श्रेष्ठलाई पक्राउ परेका छन् ।

१५ बर्षकी नावालिकालाई घरमा कोही नभएको बेलामा धम्की दिई जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा ईश्वर श्रेष्ठलाई पक्राउ गरेको हो ।

धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं.९ घर भएका श्रेष्ठ हाल पोखरा महानगरपालिका वडा नं.४ गणेशटोल बस्दै आइरहेका थिए।

ईश्वर श्रेष्ठलाई पक्राउ गरी जबरजस्ती करणी उद्योगमुद्धामा थप गरी अनुसन्धान प्रकृया अगाडी बढारहेको प्रवक्ता सुवास हमालले जानकारी दिनु भयो।

आजको ट्रेन्डिङ समाचार