विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनीक (भिडियो) | Samacharpati विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनीक (भिडियो) – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनीक (भिडियो)

विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनीक (भिडियो)

विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनीक (भिडियो)

काठमाडौं । पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाई र गायीका रचना रीमालको स्वरमा रहेको गीत ‘बैना’ सार्वजनिक भएको छ ।

गतिको शब्दरसंगीत प्रभावन जे, मिक्सीङरमास्टरिङ गोविन्द सोनी, र स्टुडियो एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको हो । सत्यकला लामा, बुद्धि तामाङ र पुरु सिग्देलको अभिनया रहको गीतको भिडियो निर्देशन कमल राई, क्यामेरा हरिश महरा, सम्पादनरकलर विष्णु खड्का र श्रृगार सबु तामाङको रहेको छ ।
भिडियो हेर्नुहोस ।

आजको ट्रेन्डिङ समाचार