स्याङ्जाका एक ब्यक्तिको करेन्ट लागेर मृत्यु | Samacharpati स्याङ्जाका एक ब्यक्तिको करेन्ट लागेर मृत्यु – Samacharpati
Samacharpati
सोमवार, अशोज ११, २०७८
  • होमपेज
  • स्याङ्जाका एक ब्यक्तिको करेन्ट लागेर मृत्यु

स्याङ्जाका एक ब्यक्तिको करेन्ट लागेर मृत्यु

स्याङ्जाका एक ब्यक्तिको करेन्ट लागेर मृत्यु

स्याङ्जाका एक ब्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ ।

अन्दाजी २ बजे, जिल्ला स्याङजा भिरकोट नगरपालिका ७ हेलु स्थित आधिखोलामा मेनलाईनबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । हालै लामाचौर बस्ने वर्ष ३४ का बिबेक खाण लाई करेन्ट लागेको थियो । उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी बरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार