बिस्तारामा मृत अवस्थामा फेला | Samacharpati बिस्तारामा मृत अवस्थामा फेला – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • बिस्तारामा मृत अवस्थामा फेला

बिस्तारामा मृत अवस्थामा फेला

बिस्तारामा मृत अवस्थामा फेला

मिति २०७७/१२/१५ गते । पोखरा महानगरपालिका-८ सृजनाचोकको एक घरमा महिलाको शब फेला परेको छ । तनहुँ जिल्ला भिमाद घर भई हाल सृजनाचोकमा बस्दै आएकी शान्ती माया राना आफ्नै कोठा को खाटमा मृत अवस्थामा रहेको प्रहरी जानकारी दिएको छ ।

२/३ दिन अगाडी देखि बाहिर ननिस्किए पछि छिमेकीले झ्यालबाट हेर्दा भित्रबाट चुक्कुल लगाई कोठाको बिस्तारामा सुती मृत अवस्थामा रहेको प्रहरी उपरिक्षक बिनोद शिलवाल ले जानकारी दिनु भयॊ ।

प्रहरीले यस घटनाको विषयमा थप अनुसन्धान भईरहेको बताएको छ ।

आजको ट्रेन्डिङ समाचार