अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सुवेदी | Samacharpati अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सुवेदी – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सुवेदी

अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सुवेदी

अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सुवेदी

अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।

अध्यक्षमा गन्थन डटकमका प्रबन्ध निर्देशक कमल सुवेदी चयन भएका छन् । साइमन पार्टी प्यालेसमा भएको अधिवेशन बाट अध्यक्षमा सुवेदी निर्विरोध चयन भएका हुन् । यस्तै संघको उपाध्यक्षमा सरिता तिमिल्सिना, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा अनिता घिमिरे चयन भएका छन् ।

त्यस्तै सुरज थापा, शिव न्यौपाने, जैनव खातुन, राजु गिरी तथा अर्जुन थापा सदस्य पदमा चयन भएका छन् । अध्यक्षमा चयन भइसकेपछि बोल्दै अध्यक्ष सुवेदीले आफ्नो नेतृत्वको टिमले अनलाइनलाई व्यवस्थित बनाउनेतर्फ ध्यान दिने बताएका छन् ।

आजको ट्रेन्डिङ समाचार