सुन साहिँली पछि गौरभको हृदयविदारक गीत “लाहुरे” सार्वजनिक | Samacharpati सुन साहिँली पछि गौरभको हृदयविदारक गीत “लाहुरे” सार्वजनिक – Samacharpati
Samacharpati
शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
  • होमपेज
  • सुन साहिँली पछि गौरभको हृदयविदारक गीत “लाहुरे” सार्वजनिक

सुन साहिँली पछि गौरभको हृदयविदारक गीत “लाहुरे” सार्वजनिक

सुन साहिँली पछि गौरभको हृदयविदारक गीत “लाहुरे” सार्वजनिक

जन्मदिनको अवसर पारेर लोकप्रिय नायक गौरभ पहारीको नयाँ म्युजिक हिडियो “लाहुरे” सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार चन्द्र सिंह घलेको शब्द, संगीत तथा चन्द्र सिंह घले र रानी शाक्यको स्वर रहेको “लाहुरे”मा गौरभ र लक्ष्मी बर्देवाको हृदयस्पर्सी अभिनय रहेको छ मनमा धेरै रहर मारेर विदेश गएका युवाहरुको कथालाइ “लाहुरे”को भिडियोमा समेटिएको छ ।

एसियन म्युजिकले निर्माण गरेको भिडियोलाइ काश्यप निशानले निर्देशन गरेका हुन । उत्सव दाहालको सिनेमाटोग्राफी र भावना थापा सह निर्देशन रहेको भिडियोलाई एसियन म्युजिकको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

आजको ट्रेन्डिङ समाचार