गायिका रचना रिमालको आवाजमा ”घरी घर” भिडियो सहित | Samacharpati गायिका रचना रिमालको आवाजमा ”घरी घर” भिडियो सहित – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • गायिका रचना रिमालको आवाजमा ”घरी घर” भिडियो सहित

गायिका रचना रिमालको आवाजमा ”घरी घर” भिडियो सहित

गायिका रचना रिमालको आवाजमा ”घरी घर”  भिडियो सहित

काठमाण्डौं । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमाल र कृष्ण काफलेको आवाजमा”घरी घरी ” गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रवासमा रहेर पनी नेपाली सुगम गीत संगीतको रचनामा तलिन गीतकार प्रमिला बस्नेतको शब्द तथा सरोज प्याकुरेल को संगीत गीतमा रहेको छ । जिवनमा रहेका सुनौलो पलहरुलाई गीतमा मौलिक रुपमा प्रस्तुत गरिएको छ ।

अभिनास बज्रचार्यको छायाँकन, माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन भिडियोमा रहेको छ । ”घरी घरी ” गीतको भिडियोमा समिक्षा पोखरेल र कृष्ण काफलेको अभिनय रहेको छ ।

”घरी घरी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

आजको ट्रेन्डिङ समाचार