आज मेघगर्जनसहित पानी पर्ने सम्भावना | Samacharpati आज मेघगर्जनसहित पानी पर्ने सम्भावना – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • आज मेघगर्जनसहित पानी पर्ने सम्भावना

आज मेघगर्जनसहित पानी पर्ने सम्भावना

आज मेघगर्जनसहित पानी पर्ने सम्भावना

पहाडी क्षेत्रका केही ठाउँमा आज मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार अबको ३ दिनसम्म वाग्मती, गण्डकी, प्रदेश(१ लगायत प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

यस्तै आज वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहने र अरु ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार