सवारी दुर्घटना हुँदा मोटरसाईकल चालक घाइते | Samacharpati सवारी दुर्घटना हुँदा मोटरसाईकल चालक घाइते – Samacharpati
Samacharpati
आइतवार, कार्तिक ७, २०७८
  • होमपेज
  • सवारी दुर्घटना हुँदा मोटरसाईकल चालक घाइते

सवारी दुर्घटना हुँदा मोटरसाईकल चालक घाइते

सवारी दुर्घटना हुँदा मोटरसाईकल चालक घाइते

नवलपरासी, कावासोती नगरपालिका-३ मा साईडमा रोकी राखेको ना ५ ख ४२०१ नं.को बसमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना १४ प ४६९५ नं.को मोटरसाईकल बसको पछाडी ठोक्किएर मोटरसाईकल चालक घाइते भएका हुन् ।

मोटरसाईकल चालक ऐ.२ पञ्चकन्याचोक बस्ने वर्ष अन्दाजी ४५ को पाण्डव रायमाझी घाइते भइ उपचारको लागि भरतपुर चितवन पठाइएको छ ।

मोटरसाईकल चालक अवस्था सिरियस भएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक राज कुमार थिङ जानकारी दिनु भयो ।

आजको ट्रेन्डिङ समाचार