काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल बिहीबार पोखरा आउने | Samacharpati काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल बिहीबार पोखरा आउने – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल बिहीबार पोखरा आउने

काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल बिहीबार पोखरा आउने

काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल बिहीबार पोखरा आउने

पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भोलि बिहीबार पोखरा आउने भएका छन् ।

नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न काँग्रेसका शीर्ष नेता पोखरा आउने भएका हुन् । संसद विघटन भएपछि उनीहरुको पोखरा भ्रमण पहिलो हुनेछ ।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कार्यक्रम हुनेछ । सो पूर्व चिप्लेढुंगाबाट र्याली निस्कने छ ।

आजको ट्रेन्डिङ समाचार