रेडियो दिवसकाे अवसरमा पाेखरामा शुभकामना आदानप्रदान | Samacharpati रेडियो दिवसकाे अवसरमा पाेखरामा शुभकामना आदानप्रदान – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • रेडियो दिवसकाे अवसरमा पाेखरामा शुभकामना आदानप्रदान

रेडियो दिवसकाे अवसरमा पाेखरामा शुभकामना आदानप्रदान

रेडियो दिवसकाे अवसरमा पाेखरामा शुभकामना आदानप्रदान
Source : https://wallpaperaccess.com/vintage-radio

पाेखरा । १० औँ विश्व रेडियो दिवसको अवसरमा पोखरामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।

सामुदायिक रेडियो प्रशारक सघं समन्वय समिति कास्कीको आयोजना तथा रेडियो सराङकोटको व्यवस्थापनमा सराङकोट रेडियोकै हल न्युरोडमा कार्यक्रमको आयोजना गरिएको छ ।

शुभकामना आदान प्रदान एब सहयोग हस्तान्त्रण कार्यक्रममा कास्की जिल्लामा सन्चालित सामुदायक रेडियोको तर्फबाट अनिवार्य अध्यक्ष ,स्टेशन मेनेजर एब कर्मचारीहरू समेत उपस्थितिका लागि अनुरोध गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार