आज पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने, कुन कुन ठाउँमा पानी पर्ने सम्भावना छ ? हेर्नुहाेस | Samacharpati आज पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने, कुन कुन ठाउँमा पानी पर्ने सम्भावना छ ? हेर्नुहाेस – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • आज पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने, कुन कुन ठाउँमा पानी पर्ने सम्भावना छ ? हेर्नुहाेस

आज पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने, कुन कुन ठाउँमा पानी पर्ने सम्भावना छ ? हेर्नुहाेस

आज पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने, कुन कुन ठाउँमा पानी पर्ने सम्भावना छ ? हेर्नुहाेस

काठमाण्डाै । आज देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने जनाइएकाे छ । वाग्मती, गण्डकी र प्रदेश १ का पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

काठामाण्डौ र आसपासका क्षेत्रमा भने पानी पर्ने सम्भावना नरहेको माैसमविद् निराजन सापकोटाले बताउनुभयो । यस्तै उच्च पहाडी तथा हिमाली जिल्लामा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

अहिले सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश नं १ र वाग्मती प्रदेशका पहाडी क्षेत्रको मौसम आँशिकदेखि समान्य बदली भएको छ ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता