‘रातको बाह्र बजे बहिनीको शवलाई लिएर नहरको छेउमा जलाए। हामीलाई नजिकसम्म जान दिएनन्,’ हरिसले भने,‘अर्को दिन बिहानै कोठाबाट हाम्रो सामान फालिदिए। कुटपिट गरे।’ Read on the original site