मनाङ केन्द्रविन्दु बनाएर ५ दशमलव ३ म्याग्नेचुडको भूकम्पको धक्का | Samacharpati मनाङ केन्द्रविन्दु बनाएर ५ दशमलव ३ म्याग्नेचुडको भूकम्पको धक्का – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • मनाङ केन्द्रविन्दु बनाएर ५ दशमलव ३ म्याग्नेचुडको भूकम्पको धक्का

मनाङ केन्द्रविन्दु बनाएर ५ दशमलव ३ म्याग्नेचुडको भूकम्पको धक्का

मनाङ केन्द्रविन्दु बनाएर ५ दशमलव ३ म्याग्नेचुडको भूकम्पको धक्का

पोखरा, २१ माघ । मंगलबार राती मनाङ केन्द्रविन्दु बनाएर ५ दशमलव ३ म्याग्नेचुडको भूकम्पको गएको छ । भूकम्पको धक्का मनाङ, कास्की, लम्जुङ लगायतका जिल्लाहरूमा महशुस भएको थियो ।

राति ९ बजेर ५९ मिनेटमा मनाङ १५ किलोमिटर दुरीमा भूकम्प गएको राष्टिय भूकम्प मापन तथा अनुसन्धा केन्द्रले जानकारी दिएको छ । भूकम्पबाट कुनै क्षतीको विवरण आएको छैन । भूकम्पको महशुस भएपछि कतिपय सर्तक भएका थिए ।

आजको ट्रेन्डिङ समाचार