यस्ताे रहेकाे छ आज आइतबारकाे विदेशी मुद्राको विनिमय दर | Samacharpati यस्ताे रहेकाे छ आज आइतबारकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati
Samacharpati
शनिबार, साउन ९, २०७८
  • होमपेज
  • यस्ताे रहेकाे छ आज आइतबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ आज आइतबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ आज आइतबारकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ११ माघ । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११६.४७ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.०७ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५९.२५ रुपैयाँ रहेको छ भने बिक्री दर १६०.०४ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४१.८४ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.५७ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८४.५७ रुपैयाँ रहेको छ भने बिक्री दर ३८६.५५ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.८७ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.०५ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.२१ रुपैयाँ रहेको छ ।

आजको ट्रेन्डिङ समाचार