मोटरसाइकलकाे ठक्करबाट दमौलीकी लक्ष्मी दराई घाइते | Samacharpati मोटरसाइकलकाे ठक्करबाट दमौलीकी लक्ष्मी दराई घाइते – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • मोटरसाइकलकाे ठक्करबाट दमौलीकी लक्ष्मी दराई घाइते

मोटरसाइकलकाे ठक्करबाट दमौलीकी लक्ष्मी दराई घाइते

मोटरसाइकलकाे ठक्करबाट दमौलीकी लक्ष्मी दराई घाइते

तनहुँ, १० माघ । जिल्ला तनहुँ व्यास नगरपालिका १० डिगाँउस्थित भित्री सडक खण्डमा डिगाँउबाट दमौलीतर्फ आउँदै गरेको ग १९ प १५१६ नं को मोटरसाइकलले सोही स्थान बस्ने वर्ष ७० की लक्ष्मी दराईलाई ठक्कर दिदा लक्ष्मी  घाइते भएकी छन् ।

घाइतेलाइ उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ । घाइते काे अवस्था मध्यम रहेकाे छ। उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान गरीरहेको छ ।

 

आजको ट्रेन्डिङ समाचार