स्याङजा वालिङमा टिप्परले पैदल यात्रीलाइ ठक्कर दिदा पैदल यात्री घाइते | Samacharpati स्याङजा वालिङमा टिप्परले पैदल यात्रीलाइ ठक्कर दिदा पैदल यात्री घाइते – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • स्याङजा वालिङमा टिप्परले पैदल यात्रीलाइ ठक्कर दिदा पैदल यात्री घाइते

स्याङजा वालिङमा टिप्परले पैदल यात्रीलाइ ठक्कर दिदा पैदल यात्री घाइते

स्याङजा वालिङमा टिप्परले पैदल यात्रीलाइ ठक्कर दिदा पैदल यात्री घाइते

स्याङजा, ७ माघ । जिल्ला स्याङ्जा वालिङ नगरपालिका ९ भूम्रे स्थित भित्री सडक खण्डमा भुम्रेबाट पर्वत हुवासतर्फ जाँदै गरेको लु १ क १०४८ न को टिप्परले बाटोमा हिडिरहेको पैदल यात्रीलाइ ठक्कर दिदा पैदल यात्री घाइते भएका छन् ।

घाइते हुने पैदल यात्री वालिङ नगरपालिकाका ५५ वर्षिय बलराज गुरुङ रहेका छन् । घाइतेलाइ उपचारको लागि पोखरा पठाइएको छ ।

घाइतेकाे अवस्था मध्यम रहेकाे छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

 

आजको ट्रेन्डिङ समाचार