नवलपरासी धौलागिरीचोकमा ट्रककाे ठक्करबाट मोटरसाईकल चालक घाइते | Samacharpati नवलपरासी धौलागिरीचोकमा ट्रककाे ठक्करबाट मोटरसाईकल चालक घाइते – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • नवलपरासी धौलागिरीचोकमा ट्रककाे ठक्करबाट मोटरसाईकल चालक घाइते

नवलपरासी धौलागिरीचोकमा ट्रककाे ठक्करबाट मोटरसाईकल चालक घाइते

नवलपरासी धौलागिरीचोकमा ट्रककाे ठक्करबाट मोटरसाईकल चालक घाइते

नवलपरासी, ६ माघ । नवलपरासी पूर्व देवचुली नगरपालिका १५ धौलागिरीचोक स्थित राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु ५१ प ६१६५ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट आइहेको ना ६ ख ४७३३ नम्बरको कन्टेनर ट्रकले ठक्कर दिँदा मोटरसाईकल चालक  ४५ वर्षिय  खडानन्द तिवारी घाइते हुनुभएकाे छ ।

घाइते हुभएका तिवारीलाई उपचारको लागि एलाईभ अस्पताल भरतपुर चितवन पठाइएको छ । घाइते काे अवस्था सिरियस रहेकाे छ ।

दुवै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।

आजको ट्रेन्डिङ समाचार