यस्ताे रहेकाे छ आज मङगलबारकाे विदेशी मुद्राको विनिमय दर | Samacharpati यस्ताे रहेकाे छ आज मङगलबारकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • यस्ताे रहेकाे छ आज मङगलबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ आज मङगलबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ आज मङगलबारकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ६ माघ । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११६.९५ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.५५ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५८.२२ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.०३ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४१.१ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.८२ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८५.५ रुपैयाँ रहेको छ भने बिक्री दर ३८७.४८ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.८४ रुपैयाँ रहेको छ भने बिक्री दर ३२ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.१८ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.३४ रुपैयाँ रहेको छ ।

आजको ट्रेन्डिङ समाचार