कास्की पाेखरा महानगरपालिकाबाट थपिए १४ जना काेराेना संक्रमित | Samacharpati कास्की पाेखरा महानगरपालिकाबाट थपिए १४ जना काेराेना संक्रमित – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • कास्की पाेखरा महानगरपालिकाबाट थपिए १४ जना काेराेना संक्रमित

कास्की पाेखरा महानगरपालिकाबाट थपिए १४ जना काेराेना संक्रमित

कास्की पाेखरा महानगरपालिकाबाट थपिए १४ जना काेराेना संक्रमित

पाेखरा, २९ पुस । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १५०३३ पुगेकाे छ । लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा १४ जना काेराेना संक्रमितहरू थपिएका छन् ।

थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका १४ जना रहेका छन् । सबै संक्रमित  लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षण मार्फत पहिचान भएका हुन् ।

थपिने काेराेना संक्रमित  सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।

आजको ट्रेन्डिङ समाचार