'न्यायलयलाई दवावमा पार्न हुन्न, ‘उहाँहरुले कस्तो न्याय दिनुभयो होला ?: प्रधानमन्त्री • Nepal's Trusted Digital Newspaper'न्यायलयलाई दवावमा पार्न हुन्न, ‘उहाँहरुले कस्तो न्याय दिनुभयो होला ?: प्रधानमन्त्री • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • ‘न्यायलयलाई दवावमा पार्न हुन्न, ‘उहाँहरुले कस्तो न्याय दिनुभयो होला ?: प्रधानमन्त्री

‘न्यायलयलाई दवावमा पार्न हुन्न, ‘उहाँहरुले कस्तो न्याय दिनुभयो होला ?: प्रधानमन्त्री

  • आइतवार, पुस २६, २०७७
‘न्यायलयलाई दवावमा पार्न हुन्न, ‘उहाँहरुले कस्तो न्याय दिनुभयो होला ?: प्रधानमन्त्री

काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुसँग बहुमत भएकाले तथा आफ्नै पार्टीका सदस्यबाट काम गर्न नदिएकोले संसद विघटन गर्नु परेको बताउनुभएकाे छ ।

ससद विघटन गरेर पहिलो पटक राष्ट्रिय सभाको बैठकमा सम्बोधन गरेको ओलीले आफुसँग ६४ प्रतिशत बहुमत भएको दावी गर्दै यस्तो प्रतिक्रिया दिनुभएकाे हाे ।

राष्ट्रिय सभालाई सम्बोधन गर्ने क्रममा ३६ प्रतिशतलाई ५१ प्रतिशत बनाउन नमिल्ने भन्दै संसद पुनस्थापना नहुने जिकिर गर्नुभएका ओलीले संसद विघटन विरुद्ध अदालतमा परेको सबै रिट खारेज गर्नुपर्ने समेत जिकिर गर्नुभएकाे छ ।

सम्बोधनमा ओलीले संसद विघटनको विपक्षमा उभिएका पूर्वप्रधानन्यायाधीश र नागरिक समाजका अगुवाहरुको कार्यशैली प्रति टिप्पणी समेत गर्नुभएकाे छ ।

न्यायलयलाई दवावमा पार्न हुन्न भन्दै ओलीले भन्नुभयाे ‘उहाँहरुले कस्तो न्याय दिनुभयो होला ? ’एक जना वकिलले प्रधानन्यायाधीशलाई वर्तमान र भविश्य सम्झिएर फैसला गर्नुस् भन्नु अराजकता भएको बताए ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका